अहिले लगातार आईपीओ जारी भईरहेकै छैन् । यसैबीच एउटा अर्काे धेरै माथी सम्म पुग्ने आईपीओ आउने भएकाे छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएकाे हाे ।
यसकाे पूरानाे पेईडअप क्यापिटल १७ कराेड ५० लाख रुपैयाँ रहेकाे छ छ ।
आईपीओ निष्कासनपछि यसकाे पेईडअप क्यापिटल २६ कराेड पुग्ने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले जनाएकाे छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले इस्यु म्यानेजरकाे रुपमा एनआईबीएल एसीई क्यापिटललाई नियुक्त गरेकाे छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० का दर आईपीओ निष्काशन गर्ने जनाएकाे छ ।
यसकाे पछिल्लाे ईपीएस २८ रुपैयाँ ३३ पैसाँ रहेकाे छ । त्यसैगरी यसकाे नेटवर्थ भने १६८ रुपैयाँ ७६ पैँसा रहेकाे छ ।
यसकाे अर्थ हामीले १६८ रुपैयाँकाे सेयर केबल १०० रुपैयाँमा मात्रै पाउनेछाैँ ।
यसकाे खराब कर्जा केबल १ रुपैयाँ २१ पैँसा रहेकाे छ । अरु सबै लघुवित्तसँग तुलना गर्दा यसकाे खराब कर्जा एकदमै कम हाे ।
त्यसैले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्ने साे आईपीओ धेरैमाथी पुग्ने पक्का छ ।
यत्ति नै पुग्ला भन्न सकिने अवस्था नभए पनि लगानी गरेकाे पैसाले धेरै राम्राे प्रतिफल दिने पक्का छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले यसै बर्षकाे असारकाे २४ गते नेपाल धिताेपत्र
बाेर्ड अर्थात सेबनमा वित्तिय बिबरणहरु बुझाएकाे छ ।
तपाईलाई पनि थाहा नै हाेला, लघुवित्तहरुलाई सेवनले धेरै समय आफ्नाे पाईपलाईनमा राखिराख्दैन् ।
त्यसैले यस लघुवित्तकाे आईपीओ भदाै अन्त्य सम्ममा आउन सक्छ ।
त्यसैले यस बारेमा सही समयमा जानकारी पाउन चाहनुहुन्छ भने हामीसँग जाेडिराख्नुहाेला ।
समयमै तपाईले जानकारी पाउनु हुनेछ ।