काठमाडौं । सेयर बजारमा उछाल आउँदा दुई दर्जन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
ती कम्पनीमा लगानी गरेका लगानीकर्ता बुधबार निकै मालामाल बनेका छन् ।
कारोबारमा प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स,
आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स,
सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, यूनिभर्सल पावर,
यूनियन हाईड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, लिबर्टी इनर्जी, मनकामना स्मार्ट
लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार भएको छ ।
यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स, पन्चकन्या माई हाईड्रोपावर, माउन्टेन हाईड्रो नेपाल,
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, हिमालयन उर्जा विकास कम्पनी,
ग्रिन लाइफ हाईड्रोपावर, गुडविल फाइनान्स, जोशी हाईड्रोपावर,
महालक्ष्मी विकास बैंकमा लगानी गर्ने लगानीकर्ता मालामाल बनेका छन् ।
यी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार भएको छ ।

