दाङको आँपखोली टोलकी एक महिला सोमबार घरकै कोठामा मृ’त फे’ला परेकी छन् ।
प्र’हरीका अनुसार राप्ती गाउँपालिका–१ स्थित आँपखोली बस्ने ३७ वर्षीया देवी गुरुङ आफ्नै घरको कोठामा सोमबार मृ’त अवस्थामा फे’ला परेकी हुन् ।
उनको मृ’त्यु घ’टनाका सम्बन्धमा अनुस’न्धान भई रहेको प्र’हरीले जनाएको छ ।
तास खेलिरहेको अवस्थामा ९ जना प’क्राउ
प्यूठान नगरपालिका–४ जुम्रीमा तास खेलिरहेको अवस्थामा प्र’हरीले ९ जनालाई प’क्राउ गरेको छ ।
जुम्री रहेको ऐरावती होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने २४ वर्षीय सतिस केसी लगायत ९ जनालाई सोमबार बिहान प्र’हरीले प’क्राउ गरेको जनाएको छ ।
होटलमा तास खेलिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्र’हरीले नगद सहित प्र’क्राउ गरेको हो ।
उनीहरुबाट नगद १ लाख ६५ हजार २ सय ६५ रुपैयाँ, ३ गड्डी तास, ७ थान मोबाइल र ६ वटा मोटरसाइकल सहित प’क्राउ गरेका छ ।