को’भिडको नयाँ भेरियन्ट ओ’मिक्रो’नले को’भिड १९ म’हामा’रीलाई नयाँ चरणमा लगेको र चाँडै नै
यो म’हामा’री अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् ।
‘ओ’मिक्रोनले युरोपलाई म’हामा’री अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने ।
मार्चसम्म भने ओ’मिक्रोनबाट ६० प्रतिशत युरोपेली सं’क्रमित हुने उनको भनाई छ ।
सम्पूर्ण युरोपलाई ढाकेको ओ’मिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ ।
खो’पका कारण विश्वव्यापी रुपमा मानिसहरुको रो’ग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए ।
‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने ।
अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि को’भिड सं’क्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् ।
अमेरिकामा को’भिड सं’क्रमण विस्तारै घट्दो क्रममा छ ।