युरोपमा कोभिड १९ महा’मारीको अन्तिम भे’रियन्ट ओमिक्रोन नै हुनसक्ने विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले बताएको छ।
ओ’मिक्रोनले विश्व को’भिड महामा’रीलाई नयाँ चरणमा प्रवेश गराएकाले यो नै अन्तिम भे’रियन्ट हुन सक्ने डब्ल्युएचओले बताएको हो।
डब्ल्युएचओ युरोपका निर्देशक ह्यान्स क्लजले सो बताएका हुन्।
‘
‘कोभिड महा’मारी सुरु भएको तीन वर्ष हुन लागि सक्यो। त्यसैले ओ’मिक्रोन भे’रियन्ट नै यस म’हामारीको अन्तिम रुप हुन सक्छ,’ आगामी मार्च सम्म ६० प्रतिशत युरोपियन ओमिक्रो संक्रमित हुने बताउँदै उनले भनेका छन्।
ओ’मिक्रोन भे’रियन्टले चरम रुप लिएको युरोपमा पछिल्लो समय संक्र’मितको संख्या ओरालो लाग्दै गएको बताइएको छ।
को’ड(१९ वि’रुद्धको खोपका कारण पनि ओ’मिक्रोनले कम असर गरेको र चाडै म’हामारीको अन्त्य हुने संकेत देखा परेको उनले बताएका हुन्।
वेलिङ्टनः टोङ्गा ज्वालामुखीका कारण करिब ८४ प्रतिशत त्यहाँका नागरिक प्रभावित बनेका छन्।
समुद्रमुनीबाट वि’स्फोट भएको शक्तिशाली ज्वा’लामुखीपछि निस्केको खरानी र सु’नामीका कारण करिब ८४ प्रतिशत नागरिक प्रभावित बनेका हुन्।
टोङ्गन सरकारले सोमबार करिब १ लाख ५ हजार जनसंख्यामध्ये ८४ प्रतिशत मानिस नम्रोसँग प्रभावित बनेको जानकारी दिएको हो।
गएको हप्ता सो क्षेत्रमा समुद्रमुनीबाट ज्वा’लामुखी वि’स्फोट भएको थियो। हिरोसिमा र नागासाकीमा खसालिएको आणविक ब’मभन्दा निकै श’क्तिशाली मानिएको ज्वा’लामुखीको असर संसारभर परेको छ।
ज्वा’लामुखी वि’स्फोटपछि आएको सुनामीका कारण त्यहाँका विभिन्न गाउँ र भवनहरु भत्किएको बताइएको छ।
वि’स्फोटसँगै निस्केको खरानीले टोङ्गा ढाकेको थियो। सो ‘ज्वालामुखी वि’स्फोटका कारण तीन मानिसको मृ’त्यु भएको पुष्टि भएको थियो।
ज्वा’लामुखीबाट प्रभावित टोङ्गामा तत्काल ठूलो मात्रामा राहत चाहिएको बताइएको छ।