शहीद दिवशको अवसरमा गर्नै नहुने काम भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनलाई शहीद दिवशको अवसरमा हार्दिक श्रध्दा’ञ्जली दिइएको हो ।
पुनको जनसेनामा छँदाको पोट्रेट फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर श्रध्दा’ञ्जली दिइएको हो ।


अपिल गुरुङले ट्वीटरमा दिएको उक्त श्र’ध्दाञ्जलीमा धेरैले कमेन्ट गरेका छन् ।
साइबर कानुन आकर्षित हुने ढंगले लेखिएको उक्त श्र’द्धाञ्जलीमा हरि कट्टेलले भनेका छन्,‘बैंक लु’ट्न जाँदा वारदातमा मरेको,साइनो न सपनाको माओको
कुरुप खाओ राजनीति नेपाल भित्र्याउने धन’युध्दमा मरेको चाहिँ शहीद,देशका सिमाना रक्षा गर्दा विदेशीसँगको ल’डाईंमा मरे’को चाहिँ गुमनाम !
झोलेहरुको चेतना–बु’ध्दि देखेर ताजुब लाग्छ !’
युवराज खड्काले, ‘जि’उँदो लाशलाई श्रध्दा’ञ्जली लेखेका छन् भने सुरेनले जिउँदो श’हीद हो पृथ्वीको भार,’ उल्लेख गरेका छन् ।
नीम विश्वकर्माले, ‘राज’गध्दीमा बसेको जिउँ’दो शहीद र स्वधर्म रक्षकले रिप कमरेड पुनः अर्को जुनी नेपालमा न जन्मिनु आमेन,’ भनेका छन् ।

