आफूमाथि ब’ला’त्कार भएको भन्दै अभिनेता पल शाहविरुद्ध जा’हेरी दिएकी गायिका नाबालिग रहेको पुष्टि भएको छ ।
उनको जन्मदर्ताका आधारमा उनी नाबा’लिग देखिएको तनहुँ प्रहरीले जनाएको छ । साथै, ती नाबालिग गायिकामाथि यौ’न सम्पर्क भएकोसमेत पुष्टि भएको छ ।
‘उहाँको मेडिकल रिपोर्टले यौ’न स’म्पर्क भएको स्पष्ट देखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘स्वास्थ्य परीक्षणमा नाबालिगको क’न्या जा’ली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेको छ ।’
यी दुवै प्रमाण पलविरुद्ध बलियो प्रमाण हुने देखिन्छ ।
यो पनि,
पहिलो र दोश्रो सिरिजले तहल्का मच्चाएको दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को तेश्रो सिरिज पनि निर्माण हुने भएको छ ।फिल्म निर्देशक एसएस राजामौली तेस्रो सिरिजको तयारीमा जुटेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हाल फिल्मको तयारी भैरहेको उल्लेख छ । उक्त कुरा अभिनेता प्रभास यानिकी ‘बाहुबली’ हिरो ले पनि राजामौली सँग फिल्म बारे छलफल भैरहेको बताएका थिए ।
सञ्चारकर्मीको प्रश्नमा प्रभासले भने, ‘म र राजामौली मिल्ने साथी हौँ । हामी एकसाथ राम्रो सम्बन्ध पनि सेयर गरिरहेका छौँ । आगामी प्रोजेक्टबारे हामीले छलफल समेत गरिरहेका छौँ ।
भोलिको कुरा के थाहा हुन्छ र रु आगामी दिनमा जे पनि हुनसक्छ ।’ उनले दिएको यो तर्कले पनि बाहुबली ३ लाई नै अगाडी बढाउन लागेको संकेत दिन्छ ।प्रभास अहिले पछिल्लो फिल्म ‘राधेश्याम’को व्यावसायिक प्रवर्द्धनमा व्यस्त छन् । भने उनको अर्को फिल्म ‘आदिपुरुष’ रिलिजको तयारीमा छ ।।
यो पनि,
युट्युब ट्रेन्डिङमा शिशिरको चाइल्ड भर्सन ‘फोटो फिरिममा’
चर्चित गीत ुफोटो फिरिममाु को चाइल्ड भर्सन इन्टरनेट रिलिज भएको छ । वाल गायक सुप्रिम मल्ल ठकुरीको आवाज रहेको गीतमा शिशिर भण्डारीको शब्द सृजना रहेको छ ।
भण्डारीकै संगीत निर्देशन र कथा रहेको गीतमा कुशल सिंहको संगीत संयोजन समावेश छ । पारिवारिक कलह र झगडाले बालबालिकामा पर्ने असरलाई कथा मार्फत भिडियोमा देखाइएको छ
भिडियोमा असीम भण्डारी, शिशिर भण्डारी, आश्मा गिरि, रिनेक्स बस्नेत, दीपेन्द्र सोनाम र श्रद्धा गौतमको अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माले दृश्य कैद गरेको भिडियोलाई सम्पादन दिनेश शाहले गरेका छन् ।
शुक्रवार नयाँ नयाँ न्युज नेपाल युट्युब च्यानल बाट रिलिज गरिएको गीत हाल् ट्रेन्डिङको ५ औ स्थान पनि छ

