यतिबेला चर्चित नायक पल शाहको मु’द्धाले चर्चा पाइरहेको छ । पल शाह प्रहरीको हिरासतमा जानुअघि बसामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका छन् । जुन अडियो उनले कसरी पाए ? कुरा रहस्यात्मक बन्दै गएको छ ।
उक्त अडियोमा गायिका समिक्षा अधिकारीलाई उकास्ने प्रयत्न गरिएको पाइएको छ । जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँको आवाज छ । उनीहरुले समिक्षासहितको टोली बनाएर पललाई फसाउने योजनानै बनाएको पाइएको छ ।
अडियो अनुसार पल र समीक्षाको समझदारी हुने हुने अवस्था रहेको बेला दुर्गेश थाासहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको देखिन्छ ।
अडियोमा टोलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी ९समीक्षा० बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’
उक्त अडियोमा आफूहरु पर्दा पछाडि रहने र समिक्षाले नै सबै काम गर्नु पर्ने भनिएको छ । कलाकार पल शाहबि,रुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा ब,लात्कारको आ,रोपमा उ,जुरी परेको छ ।
अडियो उनका मेनेजर भनिएका कृृष्ण जोशीले नै उनलाई दिएको र पछि पक्षमा बोल्न लगाएको चर्चा बढेको छ ।
पलका म्यानेजरले पलसँगको रिसिबीका कारण यस्तो प्लानिङ रचेको बताएका छन् । गायक तथा मोडल दुर्गेश थापाले पल शाहलाई मा’र्ने सम्मको प्लानिङ रचेको जोशीले खुलाशा गरेका छन् ।
उनका अनुसार पछिल्लो समय पल शाहले आफुहरले भनेको कुरा यस्तो रणनिति रचेको बताएका छन् । अरुलाई माध्यम बनाएर पललाई डुबाउने प्रयासमा लागेको जोशीले बताए ।
जोशीले आफुबाट गद्दार भएको भन्दै आफु नेपालको कानुन बमोजिम सजाय भाग्न तयार रहेको बताए । उनले भने,‘प्लान त यतिसम्म भएको हो नि रु कुरा सर्वोवत यो कुराहरु पछिल्लो समय मैले नै पल शाहलाई भन्या हो ।
तपाईको बारेमा, तपाईको विषयमा यो गेमहरु हुँदैछ । यो प्लान भइराछ भनेपछि उहाँले मलाई एस्पोज गर्नुभयो । के भइराछ मलाई बचाउँ भन्नुभयो । म त दाङबाट आएको एउटा स्ट्रङ्गल गर्दै सडकबाट आएको मान्छे हो ।’ उनले एक अन्तरवार्ताका क्रममा पलले भनेका कुराहरु सुनाएका छन् ।
आफुसँग रुमभाडा तिर्नका लागि पैसा नभएको मान्छे भन्दै दुखेसो गरेको सुनाएका छन् । उनले भने,‘ यति पैसाको बार्गेनिङ भइरहेको थियो भन्ने कुरा चाही नतोकौ । अहिले तपाईले मलाई अन्तरवार्ता लिइ रहनु भएको छ ।
मिल्ने भए अहिले नै मार्दिन्थेँ । यस्तो कण्डिसन भएको थियो, पैसाको लागि ।’ कुराकानीका क्रममा उनले सबै एउटा रेस्टुरेन्टमा बसेर गरेको प्लान रहेको बताएका छन् । उनले यता प्लानिङ बनाएर उता पल शाहसँग आफुले अगाँलोमा बस्ने गरेको कुरा खुलाएका छन् ।
सरोज दाईले १८ वर्ष मुनिको केटीलाई बलात्कार गरेको केस हाल्दिउ पल शाह स्वतः जेल जान्छ भन्ने कुरा गर्नुभयो । तपाईले २० वर्ष पुगेपछि विहे गर्छु भन्नैपर्छ है, त्यो भन्दा तलकोलाई त हामीले विवाह गर्न मिल्दैन ।
कानुनले हामीलाई स’जाय दिन्छ । तैले १७ वर्षको केटीलाई यसो गर्ने भन भन्नुपर्छ भनेर हामीले भनेको हो,’ उनले भने,‘ जुन हामीले बोलेको कुरो छ, त्यो पल दाईले बोल्नुभएको हो ।’ पल शाहले जुन कुरा बोलिरहेका छन् त्यो आफुहरुले धम्क्या’एको उनले दाबी गरेका छन् ।
‘मलाई कानुनका बारेमा केहि थाहा छैन । तर, सरोज दाईले १८ वर्ष मुनिको केटीलाई बला’त्कार गरेको केस हाल्दिउ पल शाह स्वतः जे’ल जान्छ भन्ने कुरा गर्नुभयो ।
तपाईले २० वर्ष पुगेपछि विहे गर्छु भन्नैपर्छ है, त्यो भन्दा तलकोलाई त हामीले विवाह गर्न मिल्दैन । कानुनले हामीलाई सजा’य दिन्छ । तैले १७ वर्षको केटीलाई यसो गर्ने भन भन्नुपर्छ भनेर हामीले भनेको हो,’ उनले भने,‘ जुन हामीले बोलेको कुरो छ, त्यो पल दाईले बोल्नुभएको हो ।’ पल शाहले जुन कुरा बोलिरहेका छन् त्यो आफुहरुले धम्क्या’एको उनले दाबी गरेका छन् ।
‘सडक देखि अहिले सम्म जुन पलको स्टार्डम रहेको छ । त्यो भत्काउन हामीले यत्रो सडयन्त्र रचेको हो । त्यो भत्काउनु परेन,’ उनले भने,‘ त्यो भत्काउन सफल भयाँै भएनौ त्यो हामीलाई थाहा छैन । तनहँुमा जुन केस परेको छ रे ति केसको पनि छानवीन होला,त्यो मलाई थाहा छैन । त्यताको के हो सत्यता मलाई थाहा छैन । यताको सत्यता यहि हो ।’

