एक नाबालिग गायिकालाई ब’ला’त्कार गरेको आरो’पमा हि’रासतमा रहेका अभिनेता पल शाहका व्यवस्थापक कृष्ण जोशी पक्रा’उ परेका छन् । उनलाई तनहुँ प्र’हरीले शुक्रबार प’क्राउ गरेको हो ।
नाबालिग ब’लात्कारको आ’रोपी शाहका लागि म’तियारको काम गरेको आ’रोपमा उनलाई प’क्राउ गरिएको प्र’हरीले जनाएको छ ।
जोशीलाई पक्रा’उ गरेर जिल्ला अदाल’त तनहुँबाट सात दिनको म्यादसमेत लिइएको छ ।
जोशीले नाबालि’ग गायिकावि’रुद्ध विभिन्न अ’फवाह फैलाएकाले उनलाई प’क्राउ गर्नुपरेको तनहुँ प्र’हरीले जनाएको छ ।
कहिलेबाट संचालनमा आउँछ दीपक–दीपाको सिनेमा हल ?
हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला यतिदेबला सिनेमा हल निर्माणमा व्यस्त छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा घर निर्माणको काम चलिरहेको छ ।
निर्माण कार्य चलिरहेको र अझै केही समय लाग्ने दीपकराज गिरी बताउँछन् । “निर्माणको काम चलिरहेको छ । अझै केही समय लाग्छ । अर्को वर्षबाट भने हाम्रो हल सञ्चालनमा आउँछ,” दीपकले भने ।
चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम सुरु भएको थियो । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहनेछन् ।
करिब ९ करोड निर्माण लागत रहने दीपकले बताएका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला तथा ‘छक्का पञ्जा’ टिमको लगानी रहने छ ।
सिनेमा हल खोल्ने हाम्रो पुरानै योजना भएको भन्दै दीपक चलचित्रबाट कमाएको पैसा यही क्षेत्रमा लगानी गरेको बताउँछन् ।
महलको माथिल्लो दुई तलामा सिनेमा हल निर्माणको काम भइरहेको छ । को’रोना सं’क्रमणको त्रा’सका कारण तीन दर्जनभन्दा धेरै सिनेमा हल बन्द भइसकेका छन् ।
यद्यपि यही समयमा केही नयाँ सिनेमा हल पनि सुरु भएका छन् । सिंगल थिएटरह बन्द भइरहेका छन् भने महलहरुमा मल्टिप्लेक्स बन्ने क्रम चलिरहेको छ ।

