अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन यु’द्ध अप’राधी भएको आरोप लगाउनुभएको छ ।
ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो ।
पुटिनका सेनाहरुले गरेको आक्रम’णमा युक्रेनका सयौं सर्वसाधारणले ‘ज्यान गुमाएको प्रसंगमा एक अमेरिकी पत्रकारको प्रश्नमा जवाफ दिदै बाइडेनले पुटिनलाई यु’द्ध अपरा’धीको संज्ञा दिनुभएको हो ।
बाइडेनको यस्तो टिप्पणी ‘अस्विकार्य’ तथा ‘अक्षम्य’ रहेको प्रतिक्रिया रुसले दिएको छ ।
अमेरिकी बमबाट विश्वका कुनाकुनामा लाखौं नागरिक मारिएको प्रसँग उठाउँदै क्रेमलिनले पुटिनलाई यु’द्ध अपरा’धनी भन्नु हास्यास्पद भएको टिप्प्णी गरेको हो ।
उता, युक्रेनमा भने आज २२ औं दिन पनि रुसी सैन्य हम’ला जारी छ । रुसको सैन्य हमलाबाट एउटा सिनेमा थिएटरमा आश्रय लिईरहेकेमा थुप्रै युक्रे’नी नागरिक हताहत भएको खबर छ

