नाबालि’ग बला’त्कारको अभि’योगमा प्र’हरीको हि’रासतमा रहेका अभिनेता पल शाहविरु’द्धको अनु’सन्धान फाइल प्र’हरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
जिल्ला प्र’हरी कार्यालय तनहुँले शाहमाथि २१ दिनपछि लामो अ’नुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पेश गरेको जनाइएको छ ।
यसअघि नवलपरासी प्र’हरीले शाहविरु’द्धको अनु’न्सधान सकाएर सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । र उक्त मु’द्दा पनि अदातलमा पुगिसकेको छ ।
नाबालि’ग गायिकाले शाहले आफुलाई पटक–पटक बला’त्कार गरेको भन्दै तनहुँमा उजुरी दिएकी थिइन् ।
‘हेल्लो जिन्दगी’ का हिरो जोशी नेपाल आए
बेलायत निवासी अभिनेता तथा निर्माता बिक्रम डि जोशी आफ्नो फिल्म ‘हेल्लो जिन्दगी’ को प्रमोशनका लागि शुक्रबार काठमाडौं उत्रिएका हुन् । उनलाई ‘रिसिभ’ गर्न निर्देशक एभरेष्ट सूर्य बोहरा, मुख्य सहायक निर्देशक सुदीप कुँवर, सह(निर्मात्री तथा अभिनेत्री सविता गुरुङलगायतका कलाकर्मी त्रिभुवन अन्तरराष्ट्रिय बिमल स्थल पुगेका थिए ।
स(परिवार स्वदेश आएका उनलाई बिमान स्थलमा पन्चकन्याले स्वागत गरेका थिए । चैत्र १८ मा प्रदर्शन हुने ‘हेल्लो जिन्दगी’ मा बिक्रम प्रमुख भूमिकामा छन् । उनले करिब चार बर्षपछि यही फिल्मको प्रमोशन तथा रिलिजका लागि आफू मातृ भूमि फर्किएको बताए ।
हरेक कोणबाट फिल्म गुणस्तरिय बनेकाले आफू निकै आशावादी रहेको उनले सुनाए । बिक्रम पत्नी तथा ‘हेल्लो जिन्दगी’ की निर्मात्री हिराल जोशीले कन्टेन दह्रो रहेकाले दर्शकले फिल्म मन पराउने बिश्वास ब्यक्त गरिन् ।
पछिल्लो समय प्रचार प्रशारमा उत्रिएको ‘हेल्लो जिन्दगी’ मा बिक्रमका साथमा प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त जुन,ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ ।
सत्य घ’टनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।
‘हेल्लो जिन्दगी’ को केही दिन अघि ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको थियो । अब छिट्टै नै लोकशैलीको एक गीत दर्शकमाझ ल्याउने तयारी गरिएको जानकरी निर्देशक बोहराले दिए ।

