नाबालिका ब\लात्कारको आ’रोपमा पक्रा’उ परेका नायक पल शाहविरु’द्ध मु’द्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्का’रविरुद्धको मु’द्दा दर्ता गराएको हो ।
नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा निय’न्त्रणमा लिएको थियो । प्रहरीको फ’रार सू’चीमा रहेका पल आफैं प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध ब’लात्कार तथा यौ’न हिं’सा गरेको भन्दै जाहे’री दिएकी थिइन् ।
अभियोगपत्रमा १२ देखि १४ वर्षको जे’ल सजा’य मा’गदावी गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका म्यानेजर कृष्ण जोशीलाई म’तियारको रूपमा देखाइएको छ ।
उनलाई भने पललाई मागदावी गरेको सजायको आधा कै’द सजा’य माग गरेको उनले बताए । अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ । त्यसपछि थुनछे’क बह’स हुनेछ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकाएर हिजो अनुसन्धान रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । हिजो नै मु’द्दा दर्ता गराउने तयारी थियो । तर, समय अभावका कारण दर्ता हुन सकेको थिएन् । पलविरु’द्ध तीन पटक म्याद थप गरेर अनु’सन्धान गरिएको थियो ।
यसअघि नै जिल्ला अदालत नवलपुरमा भने उनीविरुद्ध बला’त्कार तथा यौ’न दुर्व्य’वहार गरेको भन्दै अभि’योगपत्र दायर गरिएको थियो । गत ३ चैतमा जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मु’द्दा दायर गरेको थियो ।
नवलपुर अदालतमा पललाई १२ देखि १४ वर्ष जे’ल स’जायको माग गरिएको थियो । मुलु’की अप’राध संहि’ता २०७४ को दफा २१९ को (३) को ९ग० अनुसार सजा’य माग गरिएको थियो ।
शाहले मुलुकी अपरा’ध संहि’ता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मु’द्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जु’री नलिई क’रणी गरे’मा बला’त्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै कर’णी गरे पनि ब’लात्कार हुने उल्लेख छ ।

