पल शाहको प्रकरणमा पीडित नाबालिकालाई घा’उ चोट केही नलागेको र उनले प्रति’वाद समेत नगरेको भन्दै केही कानुनबारे जानकारहरूले समेत यसलाई बला’त्कार’को घटना मान्न नसक्ने तर्क गरिरहेका छन् केही मिडियामा। यसमा केही राजनीतिक विश्लेषक मानिने सुरेन्द्र केसी समेत मिसिएका छन्।
पीडितले प्र’तिवादै नगरेकाले घटना भएको हैन भन्दै सर्वोच्चमा पुगेको सुमन पहरीको पुनरावेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलासले एक नजिर कायम गर्यो जसमा नाबा’लिकाले प्रतिकार गर्न नसकेको आधारमा घटना भएको हैन भन्न नसकिने व्याख्या छ
फैसलामा भनियो ज’बरजस्ती कर’णीको कसुर हुनका लागि मुख्यतः तीन वटा आधारभूत तत्त्व हुनु अनिवार्य हुन्छ । जबरज’स्ती करणी’ गर्ने मनसाय, जबर’जस्ती क’रणी गर्ने कार्य र पीडि’तको क’रणी गर्ने कार्यमा मन्जुरी नभएको अवस्था ।
यस्ता आधारभूत तत्त्व विद्यमान भएको अवस्थामा ज’बरजस्ती कर’णीको कसुर स्थापित हुने । नाबालि’काले बा’लिग प्रतिवा’दीले आफ्नो इच्छा विपरीत क’रणी ग’र्न लागेको र आफ्नो सतीत्व रक्षाको लागि बचाउका लागि हर सम्भव प्रयत्न गर्ने वा विरोध गर्ने भन्ने प्रश्न नै आउँदैन ।
जबर’जस्ती कर’णीको वारदातको प्रमाणको पहिलो कडी भनेको स्वयम् पीडित हो भने अर्को कडी पीडित’को शारीरिक परीक्षण हुने।’

