टेलिभिजन का’र्यक्रम प्रस्तोता जति चर्चित छन् त्यती नै बेलाबेलामा विवादित हुने गरेका छन् । उनले उठाउने सामाजिक विषयले उनलाई चर्चा दिलाएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्यालाई समाचारका विषय बनाउने रवी ला’मिछाने त्यसै कारणले सबैको प्रिय पात्र बन्ने गरेका छन् । विदेशमै अप्ठेरोमा परेका धेरै नेपालीको उनले उद्दार पनि गरे’का छन् ।
भ्रष्टाचार र राज’नीतिक वेतिथीको कुरा उठाउने उनि बेला बेला विवादमा तानिने पनि गरेका छन्। तर जे भए पनि उनि अन्याय र अत्याचारमा परेका जो कसैको पनि आवाज बन्ने गरे’काले जति नै विवाद परे पनि जनताले साथ भने छाडेका छैनन्। वि सं २०३१ साल भदौ २० गते भक्तपुरमा जन्मिएका लामिछाने सिधा’सादा निमुखाको भरोसाको रुपमा दे’खिएका छन्।
भर्खरै मात्र न्यूज २४ टेलिभिजन छोडेर केहि समय गुमनाम रहेका उनी आफ्नै ‘ग्यालेक्सी ४ के’मा कार्य’क्रम संचालन गरिरहेका छन्।धेरै पत्रकारले भ्रस्टचार गरेर करोडौं कमाएका र अनियमितता गरेको समयमा धेरैले उनको सम्प’ति कति भनेर प्रश्न गरिरहेका हुन्छन्।
यो प्रश्न भ्रस्ट’चारिको सबैको मनमा उब्जिएको छ।धेरै समय अमेरिका बसेका रबि पक्कै पनि आ’फुलाई पुग्ने सम्पति अमेरिका हुदै कमाएको हल्ला छ। तर नेपालमा हुदाँ भने उनको महिनाको १ लाख भन्दा धेरै कमाइ हुने गरेको छ।
रबिको त्यो कमाइ भने उनले विभिन्न कार्यक्रम र विज्ञा’पनबाट कमाउने गर्दछन्। तर त्यो कमाइ उनले केहि आफु’लाई राखेर सामाज सेवामा लगाउने गर्दछन्। त्यस्तै उनको जम्मा सम्पतिको कुरा गर्ने हो भने ३ करोड बाट ४ करोड सम्म रहेको बता’इएको छ।