सहमतिको यौ’नसम्बन्धलाई ब’लात्कारमा परिणत गरेको ठह’रसहित एकजना किशोरीलाई जिल्ला अदालत अछामले जे’ल स जाय सुनाएको छ ।
अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जे’ल सजाय सुनाएको हो ।
ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि ब’लात्कार अभि’योगसहित मु’द्दा हालेकी थिइन् ।
गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौ’नसम्बन्ध भएको थियो । तर उनले आफूमाथि ब’लात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले जवर’जस्ती कर’णीसम्बन्धी जाहे री जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता गराएकी थिइन् ।
बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा ब’लात्कार गरेको दाबी ती किशोरीको थियो । एकै कोठामा अलग अलग सुते पनि राति आफूलाई जव’रजस्ती क’रणी गरेको जिकिर उनको थियो ।
तर जिल्ला सरकारी वकिलसँगको बयानमा ती पुरुषले जवरज’स्ती ‘रणी नगरेको बताएका थिए । बरु किशोरीसँगकै सहमतिमा यौ’नसम्बन्ध स्थापित गरेको बयान न्यायाधीवक्तासमक्ष दिएका थिए ।
आफन्तको निध’न भएकाले तत्कालै बिहे गर्न सम्भव नभएको बताएर गएका ती पुरुषमाथि किशोरीले ब’ लात्कार मुद्दा हालेकी थिइन् । किशोरीले जिल्ला न्यायाधीवक्तसँगको बयानमा ती पुरुषले बिहे नगर्ने बुझेपछि ब’लात्कार मु’द्दा चलाएको बताएकी थिइन् ।
अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौ’न सम्बन्ध स्थापित भएको ठहर गरेको छ ।
यस प्रकरणमा किशोरीलाई तीन वर्ष जे’ल स’जाय तोकेको अदालतले ती पुरुषलाई भने सफाइ दिएको छ ।
पल प्रकरणमा के होला ?
चर्चित अभिनेता पल शाहमाथि एक १६ बर्षीय किशोरीले जब’र्जस्तीकरणको आ’रोप लगाउदै दायर गरेको मु’द्धामा जिल्ला अदालत तनँहुले पल शाहलाई पुर्प’क्षका लागि थु’नामा पठाएको छ । पलले भने उच्च अदालत पोखरामा यसको पुनरावलोकनका लागि निवेदन दिएका छन् ।