शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम तथा विस्तरित भेललाई सम्बोधन गर्दै कांग्रेसले विदेशी से’ना बोलाएर नेपालीको टा’उको क’टाए’को उनले आ’रोप लगाएका हुन् ।
२००७ सालपछि विद्यार्थीले आ’न्दोलन अपु’रो भयो भन्दा विद्यार्थीमा तत्कालिन सरकारले च’र्को द मन गरेको उनले बताए । उनले भने, ‘आ’न्दोलन अपु’रो, अधु’रो भयो भन्दै विद्यार्थी नेताहरुले आवाज उठाएका थिए ।
उनीहरुले आवज उठाउँदा उनीहरुमाथि च’र्को द’मन गरियो । कसैलाई भारतीय से’ना ल्याएर गि’रफ्तार गरियो । डोटीमा भीमदत्त पन्तलाई गि’रफ्तार गरेर टाउ’को का’ट्ने काम गरियो ।’
उनले अगाडि थपे, ‘अलिक भन्न राम्रो लाग्दैन । तर, यो सबै नेपाली कांग्रेसले गराएको थियो । भारतीय से’ना नेपालभित्र बोलाएर एउटा देशभक्तको टा’उको नेपाली कांग्रेसले क’टाएको थियो ।
विदेशी से’ना बोलएर नेपालीको टा’उको नेपाली कांग्रेले क’टाएको थियो, भन्न त्यति मजा लाग्दैन तर के गर्ने कांग्रेस त्यस्तै हो ।’

