नायिका पूजा शर्माले फेरि एक पटक का’रागारमा रहेका अभिनेता पल शाहप्रति खुल्ला प्रे’म व्यक्त गरेकी छन् । उनले इन्टाग्राममा एउटा स्टोरी राख्दै पलप्रति प्रे’म दर्साएकी हुन् ।
इन्स्टा स्टोरीमा पूजाले स्क्रिनमा प्ले भइरहेको पलको भिडियोमा चुम्बन गरेको देखिन्छ । आफ्नै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले गीत गाइरहेको दृश्यमा उनले पलको गालामा चु’मेकी छन् । र, क्याप्सन लेखेकी छन्– आइ जस्ट लभ हिम ।
त्यसो त पूजाको औपचारिक प्रेम अर्कै व्यक्तिसँग छ । उनले युद्ध बानिया नामका युवकलाई आफ्नो प्रेमीका रूपमा चिनाएकी छन् र उनीसँग बिहेको तयारीमा रहेको समेत बताएकी छन् ।
पल र पूजाको गहिरो निकटता रहे पनि उनीहरूले प्रे’म सम्बन्धमा रहेको स्वीकारेका छैनन् । तर, पल ज’बरजस्ती कर’णीको मु’द्दामा प’क्राउ गरेसँगै पुजा उनीप्रति लगातार प्रे’म दर्साइरहेकी छन् ।
हुन त प्रेम एक पटकमा एक जनासँग मात्रै गर्नुहुन्छ भन्ने कहाँ लेखेको छ र रु पहिले पनि उनी आकाश श्रेष्ठ र सुदर्शन थापासँग समानान्तर प्रेममा थिइन् ।
पूजाले पलसँगका दर्जनौं मुभी सिनहरु एकसाथ स्टोरीमा सेयर गर्दै अन्तिममा पललाई चु’मेको भिडियो राखेकी हुन् ।
स्टोरीको ब्याकग्राउन्डमा उनले ‘मै फिर भि तुमको चाहुंगा’ बोलको हिन्दी गीत बजाएकी छन् ।

