महिला अधिकारको पक्षमा वकालत गरिरहेकी अभियन्ता जस्मिन ओझाले पल शाह प्रक’णलाई लिएर आफूमाथि गा’लिगलौ’ज तथा चरि’त्र ह’त्या गरेको भन्दै १२ जना विरु’द्ध उ’जुरी दिएकी छन् ।
ओझाले शुक्रवार सा’इवर ब्यूरो’मा गएर सामाजिक सञ्जालमा आफूमाथि नकारा’त्मक तथा अपा’च्य शब्द प्रयोग गरेको भन्दै उ’जुरी दिएकी हुन् ।
उनले आफ्नो फोटोको प्रयोग गर्दै च रित्र ह’त्या गरेको बताउँदै स्क्रिन स र्टसहित उ’जुरी गरेकी हुन् । पल शाह प्र’करणमा नाबालिग गायिकालाई न्या’यालयको बाटो देखाएकै कारण ओझामाथि पलका समर्थकले सामाजिक सञ्जालमा गा’लिग’लौज तथा च’रित्र ह’त्या गरिरहेको उनको आ’रोप छ ।
त्यस्तै युट्युबरहरूले पनि आफ्नो चरित्र ह’त्या गरेको भन्दै उनले ब्यू रोमा जाहे री हालेको बताइन् । उनलाई लिएर सामाजिक सञ्जालमा प्रयोग भएको सामग्री तथा अ’श्लिल प्रतिकृयाहरू अपा’च्य भएको समेत बताइन् ।
‘क्रमबद्ध रुपमा म माथि नकारात्मक प्रतिकृयाहरू गरिरहेका छन्, उनले भनिन् ,‘अपाच्य सामग्री पनि बनाएर मेरो चरित्र ह’त्या भएकोले जा’हेरी दर्ता गरेकी हुँ ।’ मानिसलाई निरुत्साहित बनाउने तथा कानुनको पनि खिल्ली उडाउने काम भइरहेकोले आफूले कानुनको माध्यमबाट त्यस्ता मानिसलाई प’क्राउ गर्न जा’हेरी दिएको उनको भनाइ छ ।
उनि यस अघिदेखि नै विभिन्न मु’द्दामा सहयोगि भई पि’डितको पक्षमा वकालतसमेत गर्दै आएकी छिन् ।
तर, उनीमाथि पल शाहका समर्थकहरुले भने कुरै नबुझी घटना उचाल्न खोजेको आरो’प लगाएका छन् । ओझा नाबा’लिकाको पक्षमा सुरु देखि नै लागिपरेकी छिन् ।

