कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौ’न शो’षण गरेको भन्दै अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन्। आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती युवतीले आफू पनि पाण्डेबाट यौ’न शो षणमा परेको बताएकी हुन्।
स्रोतका अनुसार शनिबार प्रहरीले पाण्डेलाई प’क्रा उ गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई सम्पर्क गरेकी थिइन्। आइतबार उनले महाशाखामै पुगेर घटना बारे बताएको स्रोतले जानकारी दिएको छ।
सोमबार पाण्डेलाई प्रहरीले जिल्ला अदालत काठमाण्डौंमा उपस्थित गराउने भएको छ। अनुस’न्धानका लागि सोमबार म्याद लिने तयारी गरेको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए।
‘अहिले हामी अनुसन्धान गरिरहेका छौं। घटनाका बारेमा धेरै कुरा अहिले नै भन्न मिल्दैन। कानुन अनुसार सबै प्रक्रिया अब अगाडी बढ्छ’, कुँवरले भने।
यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौ’न शो’ष णमा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन्। उनले घटना सार्वजनिक गरेसँगै दोषीलाई तत्काल कार’बाही गर्न सडकदेखि संसदसम्म आवाज उठेको थियो।
त्यसलगत्तै सरकारले घटनाको अनुसन्धान गर्न एसएसपी कुँवरको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ।
शनिबार प क्रा’उ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हि’रास’तमा राखेर अनुसन्धान गरिरहेको छ। उनीवि’रुद्ध ती किशोरीले पनि सोमबार जा’हेरी दिने तयारी गरेकी छन्।
पाण्डेलाई प्रहरीले मानव बेच’वि’खन तथा ओसा’रप’सारको मु’द्दा चलाउने तयारी गरेको छ।
यो मु’द्दामा हद म्याद नहुने भएकाले प्रहरीले यही क’सुरलाई मुख्य बनाउने र ब’न्ध’क बनाएको, न’सालु प’दार्थ खु’वाएको र यौ’न शो’षण गरेको पनि त्यही मु’द्दामा खुला’उने भएको छ।
बला’त्का’रको मु’द्दामा एक वर्षभित्रमा उ’जुरी गर्नु पर्ने हद म्यादका कारण प्रहरीले अर्को विकल्प खोजेको हो। ८ वर्ष पहिले पाण्डेले यौ’न शो’षण गरेको आरो’प ती किशोरीको छ।

