निर्मला पन्तको नलात्दै फेरी उल्टाखामकी एक नाबा’लिकामाथि ज’घन्य अप’राध घटेको छ । १० जेठ ०७९ दिउँसो ११–१२ बजेतिर उल्टाखामकी ११ बर्षिया एक बालिकामाथि बला’त्कार भएको छ ।
११ बर्षिया बालिकाको बला’त्का र पनि छिमेकीबाट भएको पाईएको छ । ब’ला त्कार गरेर उ न्मुक्ति पाउन युवकले आ’त्मह’त्या गरेको बा’लिका पक्षले बताएका छन ।
मंगलबार मिलन टोलका ३३ बर्षिया दिनेश मालीले घरमै झु ण्डि’एर आ’त्मह त्या गरेका छन । ब’ला त्कारको शि’कार बनेकी नाबालि’काका आफन्त अनिता बडायतले बालिकाको बला’त्कारपछि जे’ल परीने ड’रले दिनेशले आ त्मह ‘त्या गरेको बताईन ।
‘११ बर्षिया बालिका र उनकी ९ बर्षिया बहिनी घरबाट पसलतिर समान खरिद गर्न हिडेका थिए, ‘उनले भनिन, ‘दिनेशकै पसल नजिक पुगेका ती दुवै बालिकालाई दिनेशले बोलाएर घर लगे ।’
कान्छी बहिनीलार्इू म’दि रा ल्याउन पठाए, जेठीलाई कोठातिर लगेर ब’लात्का र गरे, उनको यौ’नीमा र’गत बगेको बताउदै उनले दिनेशको बि’स्तारामा रगत थियो ।
अर्को पसलमा मदि’रा गएकी बहिनी फर्किदासम्म ति युवकलाई अंकल दिदि खै भन्दा घर गईसकिभन्यो, त्यतिबेला कोठाभित्र रहेकी ११ बर्षिया बालिकाले आफ्नी बहिनीको आवाज सुनिन, रुदैथिईन ।
त्यतिबेला पनि ति युवकले बालिकालाई तानेर भित्र लग्दै थिए । ‘बालिका बोल्न नसक्ने अवस्थामा थिईन, ‘हामीले घरका मान्छे लगेर हतार हतारमा अस्प’ताल लग्यौँ ।’ बालिकाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।
बालिका रग’तले लत’पत्ति’एकी थिईन, हाम्रो आशंका ति युवकले ब’ला त्कार गरेर आ’त्मह ‘त्या गरेको बडायकले बताईन । ‘हामीले बालिकालाई सोध्दा अंकलले हान्यो भन्दै मलाई बचाउनुहोस भनिरहेकी थिईन, ‘उनले भनिन, ‘यौनीबाट रगत बगिरहेको थियो के यो बला’त्का र होईन र ।’ पी’डित बालिका पक्षले घटना जे जस्तो भएपनि बालिकामाथि यौ’न शो’षण भएकाले दोषिले आ’त्मह त्या ग¥यो भन्दै छुट पाईन्छ भन्ने होईन नाबालिकाको भविष्यमाथि गरिएको खेलवाडको द’ण्ड हुनुपर्छ ।
मालीको शव महाकाली अस्पतालमा राखिएको छ । भने घाईते बालिकाको उपचार भईरहेको छ । मालिकको जमिन अधि’या बनाएर गुजारा चलाउँदै आएका विपन्न परिवारका सन्तान छोरीमाथि हुनेखाने मदि’राका पारखीले दिउँसै बला’त्का’र गरेर अ’प राध गरेको स्थानीयको भनाई छ ।
कञ्चनपुर प्रहरीले बालिकामाथि बला”त्कार नभई बला’त्का’र गर्न खोजिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले आत्महत्या गर्ने व्यक्तिले ति बालिकालाई बला’त्का’र गर्न खोजेको बताए ।
‘बालिकामाथि बला’त्का र गर्न खोजिएको रहेछ, त्यसका लागि घाँ’टी, टाउको च्या’पेको पाईयो, ‘प्रवक्ता शाहले भने, ‘प्रथम स्टेजमै होहल्ला भएर छिमेकी सहितबाट उद्दार भयो ।’ घटना बारे थप अनुसन्धान भईरहेको प्रवक्ता शाहले बताए ।

