कप्तान सन्दिप लामिछानेको जिम्मेवारी खोसिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दिप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित गरेको हो ।
करोडौँका मालिकसमेत रहेका लामिछाने अब विदेशबाट नेपाल फर्कदा कप्तान पद गुमाएका हुनेछन् । एक ना’बालिकलाई बला’त्कार गरेको आ’रोप लागेपछि क्यानको कार्यसम्पादन समितिले आज लामिछानेलाई निलम्बन गरेको हो ।
क्यानका कार्य’वाहक महासचिव प्रशान्त विक्रम मल्लले विज्ञप्ति जारी गर्दै लामिछानेमाथि प्रहरीमा जा’हेरी परेको र अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदा’लतबाट प’क्राउ पु’र्जीसमेत जारी भएकाले उक्त निर्णय लिइएको जानकारी दिएका छन् ।
बा’लिगलाई बला’त्कारको आ’रोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेवि’रुद्ध प’क्राउ पु’र्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरु’द्ध प’क्राउ पुर्जी जारी गरेको हो ।
सन्दीपविरु’द्ध अनुसन्धानका लागि पक्रा’उ ‘पुर्जी जारी गरिएको हो । प्रहरी बृ’त्त गौशालामा मंगलबार एक बालिकालाई ब’लात्कार गरेको भन्दै सन्दीपवि’रुद्ध उ’जुरी परेको थियो ।
कप्तान सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबा’लिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जब’र्ज’स्ती क’रणी गरेको जा’हेरीमा उल्लेख छ ।
प्रहरी टोलीद्वारा घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ । सन्दीप भने हाल वेस्ट इन्डिजमा रहेका छन् । सन्दीप जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका हुन् ।
त्यसअघि उनले केन्याविरु’द्ध नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा कप्तानी गरेका थिए ।

