काठमाडौं महानगरपालिकामा असोज १ गतेदेखि महानगरले कडा नियम लागू गरकेो छ । महानरले आफ्नो क्षेत्रलाई आगामी शनिबारदेखि धू’म्रपान नि’षेध गरेको हो ।
महानगरले आज बिहीबार सार्वजनिक सूचना जारी गरी ‘असोज १ गतेदेखि सार्वजनिक स्थलमा चु’रोट, बि’डी, सि’गार, तमा’खु, सु’ल्फा, कक्क’ड, कच्चा सु’र्ती, खै’नी गु’ट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ से’वन गर्न प्र’तिबन्ध’ लगाइएको जानकारी दिएको छ ।
सूचनाबमोजिम नियम पालना नगर्नेलाई का’रबाही र जरि’वाना तिराइने महानगरपालिकाले जनाएको छ।
सू’र्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सू’र्तीजन्य पदार्थ खान नपाइने व्यवस्था छ भने दफा ५ मा सार्वजनिक निकायलाई धू’मपान तथा सू’र्ती खान नि’षेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।
ललितपुर महानगरपालिकाले यसअघिनै सार्वजनिक स्थानमा सु’र्तिजन्य पदार्थको सेवनमा प्र’तिवन्ध लगाइसकेको छ।
सू’र्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सू’र्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धु’म्रपान तथा सू’र्ति से’वन नि’षेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

यो पनि पढ्नुुहोस्ः महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा श्रेष्ठ नियुक्त
काठमाडौँ महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट उहाँलाई आज नियुक्त गरिएको हो । प्रशासन विभागले आज नै उहाँको नियुक्त पत्र जारी गरिसकेको छ ।
श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा सेवा र अनुसन्धानका क्षेत्रमा तालिम तथा अनुभव हासिल गरेका छन् । उनले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानव अधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, वि’पद व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गरेका छन् ।
यसै गरी भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिएका छन् ।
यस्तै उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकमा तालिम लिएका छन् । उनले तालिम लिएका अन्य विषयमा दु’र्घटनाका सिद्धान्त, आचरण र जोखिमका सिद्धान्त, विश्व इतिहासमा ट्राफिक, यातायात व्यवस्थापनलगायत छन् ।

