नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएका छन् । कोइरालाले जबरालाई न’जरबन्दमा राखेर गठबन्धन सरकारले गल्ती गरेको बताएका छन् ।
गृहजिल्ला मोरङ पुगेका उनले आइतवार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा यस्तो बताएका हुन्। निलम्वित प्रन्या जबरा बारेको प्रसंगमा उनले सरकारले नजरबन्दमा राखेर उनको मानवअधिकार पनि उलंघन गरिररहेको कोइरालाले बताएका छन्।
प्रतिनपधिसभाको पाँच वर्षे आ’यु सकिएसँगै आफू माथिमाको म’हाअभियोग नि’ष्क्रिय भएको बताएर जबरा सर्वोच्चमा हाजिर हुन तयार थिए। तर उनी सर्वोच्च आउने थाहा पाएसँगै जबरालाई सरकारले केही दिन बालुवाटारस्थित निवासमै न’जरबन्द गरेको थियो। त्यसपछि उनलाई सर्वोच्चबाहेक अन्त मात्रै जाने शर्तमा सुरक्षाकर्मी खटाइएको छ।
डा. कोइरालाले महा’अभियोग लगाउने सांसदहरुको अवधि पनि सकिएकाले अब जबरावि’रुद्धको उक्त आरो पनि स्वतस् निष्क्रिय भएको तर्क गरे।
‘महाअभियोग लगाउने सांसदहरूको अवधि सकिएको छ। त्यहीकारण महाअभियोग पनि स्वतस् नि’ष्क्रिय भइसकेको छु, उनले भने, ‘संसदको आ’यु सकिएर नि’ष्क्रिय भए जस्तै महाअभियोग पनि अब औचित्यहीन भइसकेको छ।’
तर, निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किने सम्भावना कम छ। उनीविरु’द्धको महाअभियोग संसदले टुंगो लगाएको छैन।
सांसदको कार्यकाल नै सकिएपछि महाअभियोग समितिले समेत छा’नविन पूरा गर्न सकेन।
महाअभियोग लगाउन सिफरिस गर्दै समितिले प्रतिवेदन बुझाए पनि थप अनुसन्धान गर्नु पर्ने राय दिएको छ। तर मंसिर ४ गते हुने निर्वाचनपछि आउने संसदले मंसिर २७ गतेभित्र छानबिन टुंगो लगाउने सम्भावना लगभग छैन।
यस्तै जबराविरुद्ध महाअभियोग लगाउन नहुने पक्षमा नेकपा एमाले देखिएको छ। एमालेको साथबिना महाअभियोग पारित नहुने भएपछि संसदले महाअभियोग प्रस्ताव संसदमै झुलाएको थियो।

