काठमाडौँ । दसैँ बिदा सकिएपछि आजबाट अदालत खुुल्न लागेको छ । अदालत खुुल्ने भएपछि आजै क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत लगिँदैछ ।
नाबा’लिगमाथि ज’बरज स्ती कर’णी गरेको जा’हेरीका आधारमा गत बिहीबार प’क्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।
बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो । कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्रा’उ गरेको थियो । प्रहरीले सन्दीपलाई अधिकतम २४ दिनसम्म हि’रासतमा राखेर अनुस’न्धान गर्न पाउने छ।
भदौ ५ गते १७ वर्षीय नाबा’लिगमाथि जब’रजस्ती क’रणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृ’त्त गौशालामा सन्दीपबि’रुद्ध जा’हेरी परेको थियो ।
प’क्राउ परेलगतै सन्दीपको तर्फबाट मु’द्दा हेर्ने अधिवक्ता सरोजकृष्ण घिमिरेबिच गौशला प्रहरी वृ’तमा भेट भएको थियो ।
लामिछानेलाई प’क्राउ गरी नेपाल प्रहरीले हि’रा सतमा राखेको छ । लामिछानेले यसअघि नै आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा आफू अनु’सन्धानका सबै चरणमा पूर्ण सहयोग गर्न नेपाल फर्किने र आफूलाई निर्दो’ष सा’बित गर्न कानुनी ल’डाइँ लड्ने जानकारी गराएका थिए ।
१७ वर्षीया युव’ तीले आफूलाई लामिछानेले काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर काठमाडौंको सिना मंगलस्थित होटलमा ल्याएको र सोही रात ब’लात्का र गरेको आ’रो पमा भदौं २१ उ’जुरी दिएकी थिइन् ।
उनीवि’रुद्ध मु’द्दा दर्ता भएदेखि नै उनी फरा’र रहेकाले ईन्टरपोल (अन्तर्राष्ट्रिय अप’राध प्रहरी संगठन) बाट डिफ्यु’जन नो’टिस जारी गरिएको थियो ।

