नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नि’धनप्रति दुःख व्यक्त गरेका हुुन्।
जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मे’डिकल कलेजमा उ’पचारका क्रममा आज बिहान नि’धन भएको छ। प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको नि’धनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आ’त्माको ची’र शान्तिको कामनाका साथ शो’क सन्त’प्त परिवारजनमा समवे’दना प्रकट गरेका छन्।
प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गरेका छन्। पिसा ब सङ्क्र’मण, छाती तथा मुटुको सम’स्याबाट पी’डित उनी पछिल्लो समय डे’ङ्गुबाट समेत सङ्क्र’ मित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उप’चाररत थिए।
शताब्दी पुरुषको आज बिहान ७ः०९ बजे निधन भएको उनको उप’चारमा संलग्न डा . सुरज बज्राचार्यले जानकारी दिए। अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वा’स्थ्य अवस्था ग’म्भीर बन्दै गएको थियो।

