देशको राजनीतिमा भूकम्प गएको छ । निर्वाचन आयोगले केही दिन अघि भनेझैँ आज राजनीतिमा तरंग पैदा हुुनेगरी कडा कदम चालिएको हो ।
मंगलबार निर्वाचन आयोगले ५४८ जनाको नाम खारेज गरेको छ । आयोगले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम खारेज गरेको हो ।
आयोगले समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूचीमा जरि’वाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उमेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको आयोगले जनाएको छ ।
बन्दसूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नाम कात्तिक भोलि सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ। त्यसअघि नै ती उम्मेदवारहरूको उम्मेदवारी खारेज गरेको हो । गत असोज २ र ३ गते दलहरूले बन्दसूची पेस गरेका थिए ।
यस्तै, आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रति कमेन्टमा पनि निग’रानी राखेको छ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा ग’लत, भ्रा’मक वा द्वे’षपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तो’डमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रति कमेन्ट गर्न वा नगराउन भनेको छ ।
सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्या’उने, दु’ष्प्रचार गर्ने, भ्रा’मक सूचना सम्प्रेषण गर्ने, अ’पमान गर्ने, द्वे’षपूर्ण भाषण गर्ने जस्ता भ्रा’मक टीकाटिप्पणी नगर्न र नगराउन पनि भनेको छ ।
निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट खोल्न, झु’टा वेवसाइट नखोल्न वा सञ्चालन नगर्न र नगराउन पनि आयोगले आग्रह गरेको छ ।

