नेपाली कांग्रेसका महामन्त्री नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गर्न नहुने गल्ती गरेका न । निर्वाचन आयोगले तय गरेको आचारसंहिता उनले उल्लं’घन गरेका हुन् ।
आयोगले नियम उल्लं’घनको कारण प्रतिनिधिसभा सदस्यका काठमाडौं क्षेत्र नम्बर ४ का उमेदवार गगन थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
आयोगले कात्तिक ८ गते ुडें’गीवि’रुद्ध अभियान किन चलाएको ? भनी सोधिएको स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्यदृश्य सामग्री प्राप्त भएको भन्दै पुनः स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता विप’रीत हुनेगरी सार्वजनिक वक्तव्य दिई मतदातालाई प्रभावित गर्ने कार्य गरेको देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्न भनिएको छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘निर्वाचनको सम्मुखमा तपाईंले अभियान चलाउँछु भने जस्तै अन्य उमेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैन ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचार संहिता लागु भइसकेको अवस्थामा
वि’पद् तथा महा’मारी आइपरेमा सरकारले आयोगको सहमतिमा कार्यक्रमहरू ल्याउन सक्ने नै व्यवस्था रहेको हुँदा तपाईं किन जानाजान रूपमा निर्वाचन आचार संहिताको उ’ल्लंघन गर्न उद्यत हुनुभएको हो रु आयोगले यसअघि नै दल तथा सम्बद्ध पक्षलाई ६० बुँदे समेतका निर्देशन दिइसकेको अवस्थामा
निर्वाचन आचारसंहिताको उल्लं’घनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कार’बाही किन हुनु नपर्ने हो ?’

