लोक दोहोरी क्षेत्रमा प्रख्यात गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्ध विच्देद भएको पती पत्नीको रुपमा उनीहरु आपसमा सहमति गर्दै औपचारिक रुपमा नै अलगअलग भएका छन् ।
गायिका बानियाँ उर्फ जेरीले औपाचारिक रुपमै शंकरसँग अलग भएको केही दिनमा आफूू छुट्टिनुुको रहस्य खोलेकी छिन् । उनले शंकरका दाजु भाईले आफनै घरमा एउटै के’टीसँग रात विताएको खुुलासा गरेकी छिन् ।
शंकरसँग छुट्टिनुको कारणबारे एक युट्युव च्यानललाई दिएको अन्तरवर्तामा जेरीले यस्तो आ’रोप लगाएकी हुन। विवाह गरेको १४ दिनपछि नै आफुमाथि शारीरिक तथा मान सिक या’तना सुरु भएको वताएकी उनले बच्चा जन्मेको वेला केही दिन माईत गएर वस्दा दाजु भाई नै मिलेर घरमा केटी ल्याएर राखेको आरो’प लगाएकी छिन् ।
शंकरले उल्टै आफनो चरित्रमाथि बारम्बार औंला उठाएको उनले वताएकी छिन्। शंकरले आफुले टिका लगाएको प्रदीप रोका, कुशल बेलबासे, राजु आरडी, बालचन्द्र बराल जस्ता गायकहरुसँग पनि नाम जोडेर लाञ्छ’ना लगाउने गरेको जेरीको गुनासो छ।
‘बच्चा जन्मेपछि माइतमा गएँ । माइत गएको तीन–चार दिनदेखि नै ‘तँ त्यहीँ बस, बरु ८–१० लाख दिन्छु, मलाई मेरो केटीले पर्खिरहेको छ’ भनेर दंग्याउँन थालेपछि आफु फर्केर घर गएको उनको भनाई छ।
घर पुगेर शंकरको मोवाईल चेक गर्दा आफ छाँगावाट खसेजस्तै भएको अन्तरवार्तामा उनले वताएकी छिन् । ‘घर आएपछि बुढाको चालामाला बुझ्न उहाँ निदाएको वेलामा उहाँको मोबाइल चेक गरें । एउटा म्यासेज देखेर छाँगाबाट खसेंझैं भएँ ।
कति गलत व्यक्तिलाई साँचो प्रेम गरेको रहेछु भन्ने भयो’ जेरीले भनेकी छिन्–‘त्यसवेला उहाँका दाइ घरबाट आउनुभएको थियो । म माइत भएका वेला एउटा केटी हाम्रो कोठामा नै ल्याएर दाजुभाइले राखेका रहेछन् । त्यो के टीसँग दाजुभाइकै सम्बन्ध भएको बुझियो । धेरै कुराहरु थाहा पाएँ ।’ त्यो प्रमाण भेटेपछि आफुले शंकरसँग वि’वाद गरेको पनि उनले वताईन।

