बला’त्कार आरो’पमा प’क्राउ परेका नायक पल शाहलाई पुर्पक्ष’का लागि थु’नामा पठाउने आदेश भएको छ ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थु’नछेक बहसपछि विहीबार शाहलाई मु’द्दा पुर्पक्षका लागि थु’नामा पठाउने आदेश दिएको हो ।
प्रतिवा’दीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जा’हेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुन’छेक बहस भएको हो । जोशीसँग एक लाख रुपैयाँ धरौ’टी मागिएको छ।
एक नाबालिग गायिकाले दिएको जाहे’रीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरु’द्ध १४ वर्ष कै’द सजा’य माग गर्दै अदा’लतमा अ’भियोग पत्र दर्ता गरेको थियो ।
‘
तीनै पी’डितले शाह’विरुद्ध पूर्वीनवलपरासीमा पनि बला’त्का’रको जाहे’री दिएपछि त्यहाँको जिल्ला अदालतमा अभि’योग पत्र दर्ता भइसकेको छ ।

