बुद्धको एउटा उपदेश छ, कसैले गालामा एक थप्पड हान्छ भने अर्को गाला पनि थापिदेउ तर झग डा नगर । फुर्वा लामाले यो प्रकरणमा यस्तैगरेका छन् । उनले नायिकामाथि कु’नियत राखेर आफुले गल्ती गरेकै कारण यसो गरेका हुन् वा उनी शालिन स्वभाव र धेरै बोल्न पनि नजान्ने भएर यसो गरेका हुन्, अथवा भीडसँग ह डबडाएर यसो गरेका हुन् ।
त्यो अनुसन्धानबाट खुल्दै जाला । किनकि नायिका मगरको थ प्पड खाइसकेपछि पनिउनी चुपचाप एउटा निर्धा बालक जस्तो देखिएका छन् । यहि विषयलाई अहिले उनी निर्दोष रहेको अर्थमा समेत चर्चा गरिएको छ ।
फेरि चर्चा र यथार्थबीचको फरक मिल्न सक्छ भन्ने पनि छैन । तर नायिका मिरुना मगरले सार्वजनिकस्थलमा आफुमाथि दु’व्र्यवहार भएको भन्दै थप्पड हानेको भिडियो यतिबेला निकै चर्चामा छ ।
घटना आइतबार दिउँसो करिब साढे २ बजे काठमाडौँको सिभिल मलमा भएको थियो । चलचित्र हेर्न गएका फ्यानहरुले नायिका मगरलाई घे’रिरहेका थिए । उनीसँग सिल्फी खिच्ने, फोटो खिच्नेहरुको भीड थियो ।
त्यही बेला नायिका मगरमाथि कसैले पछाडीबाट अस्वभाविक तरिकाले छोएपछि उनी आ’क्रोशित बनेर थप्प’ड हा’नेकी थिइन ।
लगत्तै उनले ती व्यक्तिलाई माफी माग्न लगाइन् । सार्वजनिक रुपमै नायिका मगरले आफुलाई मात्रै होइन, त्यहाँ वरिपरि रहेका सबैसँग माफी माग्न लगाइन् । उनले आदेश दिएअनुसार नै लामाले सबैसँग मा’फी मागे । कान समाएर उठबस पनि गरे । जुन भिडियोमा स्पष्ट देख्न सकिन्छ ।
सार्वजनिकस्थलमै अपमा’नित हुने गरि मा’फी मागिसकेपछि पनि नायिका मगरले किन प्रहरी बोलाइन् ? अहिले सामाजिक सञ्जालतिर यो प्रश्न निकै चर्चामा छ । नायिका मगरले यसको पनि जवाफ दिएकी छन् ।
घटनापछि पनि ती युवकले नायिकालाई छोएर आएँ भनेर हाँसिरहेको देखेपछि मात्रै फोन गरेर प्रहरीलाई बुझाएको हो । उनले आफुमाथि पटकपटक छुने र पछाडीको भागमा चिमोट्ने काम गरेको आ’रोप लगाएकी छन् ।
सामाजिक सञ्जालमा नायिका मगरविरु’द्धै प्रतिक्रिया आउन थालेपछि आफुमाथि भएको घटनाको विवरण उनले यसरी सुनाएकी छन् ।
अहिले सार्वजनिक भइरहेका भिडियोमा लामाले नायिकामाथि कुनै अ भद्र व्यवहार गरेको देखिएको छैन । कतिले घटनास्थलको सीसीटीभि फुटेज सार्वजनिक गरेर वा प्रहरीले त्यसलाई हेरेर दो षीमाथि कार’बाही गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
तर यो विषय यतिमै रोकिएको छैन । लामालाई नायिकाले फ’साएको भन्दै हिजो दिउँसो चावहिलको केएल टावरमा अगाडी प्रदर्शन गरिएको छ । मुख्यतः बौद्ध धर्मसँग यो विषयलाई जोडिएपछि थप त’नाव उत्पन्न भएको हो ।
एउटा लामा पोसाकमै रहेको भिक्षुलाई दुव्र्य’वहारको आ’रोप लगाएर नायिकाले धर्ममाथि नै अप’मान गरेको भन्दै भी’ड आक्रो’शित बनेको थियो ।
अहिले समुदाय र जाति विशेषका आधारमा पनि घटना केन्द्रित भएको छ ।केल टावरमा रहेको एफकुवमा सिनेमा हलमै पुगेर बौद्ध धर्मालम्बीहरुले तोड’फोड गरेका छन् । त्यहाँ टाँगिएको चलचित्रको ब्यानरसमेत च्या तेर फालिएको छ । पो’ष्टर जलाएर यसको वि’रोध गरिएको छ ।
मुख्य कुरा त केछ भने, अहिले यो विषयलाई जातियता र धर्मसँग जोडिएको छ । भिक्षुमाथि अनावश्यक आरो’प लगाएको भन्दै नायिकाको वि’रोध भइरहेको छ । तर नायिका मगर आफैमा बुद्धिष्ट हुन् । बारम्बार आफुमाथि आपत्तिजनक तरिकाले छुने काम भएपछि थप्पड हान्दामात्रै उनी भिक्षु भएको थाहा पाएको नायिकाको भनाइ छ ।
अहिले घटनाका आ’रोपित लामा रि हा भएका छन् । जिल्ला प्रशासन कार्यालयले लामालाई रिहा’इ गर्न निर्देशन दिएपछि ३ हजार धरौ टीमा उनलाई रि’हा गरिएको हो । तर उनीमाथि अनु’सन्धान निरन्तर चलिरहनेछ ।
तर यी दुबै पक्षबीच आपसी छलफलमा सहमति भएको छ । आरोपी फुर्वा तामाङले गल्ती स्वीकार गरेका छन् भने नायिका मिरुना मगरले समेत भिक्षु लामा र समुदायप्रति असर परेको भन्दै क्ष म या चना गरेकी छन् ।
कुनै पनि व्यक्ति दुव्र्य वहार वा हिं सामा पर्नु आफैमा राम्रो होइन । महिलामाथि हुने दुव्र्य वहार त झनै सह्य हुनै सक्दैन । कुनै पनि महिलाले कुनै पनि बहानामा दुव्र्य वहार भोग्नु हुँदैन र सहनु पनि हुँदैन ।
आफुमाथि भएको दुव्र्यव’हारको तत्काल प्रतिकार गर्नैपर्छ । पछिल्लो समय महिलामाथि भइरहेका दुव्र्य’वहारले हाम्रो समाज कता जाँदैछ भन्ने प्रश्न पनि उठाएको छ । तर केही घटनाहरु महिलामाथि नै प्रश्न उठ्ने गरि बाहिरिएका छन् ।
यस्तै दुव्र्य’वहार ब्यहोरेकी कबड्डी नायिका मिरुना मगरमाथिसमेत यस्ता प्रश्न उठीरहेका छन् । तर लामा भएकै कारण, वा सोझो सिधा देखिएकै कारण यस्तो घटना भएको थिएन भन्न पनि जायज नहोला ।

