काठमाडौं- नेपाली राष्ट्रिय क्रिक्रेट टिमका पूूर्वकप्तान सन्दीप लामिछानेले आफूू घटनामा नि’र्दोष रहेको बताएका छन् । प्रहरी हि’रा सतमा सन्दीप लामिछाने सोमबार जिल्ला अ’दालत, काठमाडौंमा उपस्थित गराइएका छन् ।
उनले आफूवि’रुद्ध ब’ लात्कारको आ’रोप लगाएकी किशोरी ना’बालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्रा’उ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अ दालत, काठमाडौंमा उपस्थित गराएउदा उनले यस्तो बताएका हुन् ।
अ’धिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गो’पनीयता भं’ग भएको भन्दै त्यसको कानुनी उप’चारबारे चासो राखे । जवाफमा न्यायाधीशले मु’द्दाका सुनु’वाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।
न्यायाधीशले घटना बारे सोध्दा लामिछानेले जा’हेरवालाकै आग्रहमा भेटेको र उनी ना’बालिग नभएको दाबी गरे । अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फ’साउनकै लागि ना बालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् ।
जाहेर’वालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ ना’बालिग हुनुहुन्न । जो मान्छेहरुले फसा’उन खोजेको छ, त्यसले उहाँलाई परिचा’लन गरेको आ’शंका छ ।’
गत भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान लामिछानेलाई निलम्बन गरेको थियो ।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहे’रीमा लामिछानेले ना’बालिकालाई यही भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर ज’बर्ज स्ती क रणी गरेको आ’रोप छ।
उनी भदौ ६ गते राष्ट्रिय टोलीसँगै केन्या गएका थिए। केन्यासँग टी-२० शृङ्खला खेलेपछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटसीपीएल खेल्न वेष्ट इन्डिज गएका थिए।
नेपालको घटनाबारे जानकारी पाएपछि उनलाई टिमले निकालेको थियो । त्यसपछि उनी नेपाल आउने भन्दै अमेरिका गएर १ महिना त्यही बसेका थिए ।
उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ। त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल प’सेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको देखिएको छ।
सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटे’जमा देखिएको छ। कि’शोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्कि’एको फुटेजमा देखिन्छ।