झु’ण्डिएको अवस्थामा श्रीमतीलाई देखेपछि हल्लाखल्ला गर्दै के भयो भन्दै हेर्न जाँदा एक पुरुष ठ’हरै भएका छन् । सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्याङको सिढीबाट लडेर एक पुरुषको ज्या’न गएको हो ।
ज्या’न जानेमा ४५ वर्षीय शेरबहादुर श्रेष्ठ छन् । सिढीबाट लडेर ग’म्भीर घा’इते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु’ भएको हो ।
शुक्रबार पौने ९ बजेको समयमा २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झु’ण्डिएको अवस्थामा श्रीमती देखेपछि एक्का’सी तल झर्दा उनी लडेर घा’इते भएका थिए । मृ’तकले अत्याधिक मात्रामा म’दिरा सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
आ’त्मह’त्या प्रयास गर्ने उनकी श्रीमती ४६ वर्षकी केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उप’चार भइरहेका र अवस्था गम्भी’र रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिए ।