अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले शाहलाई सफाइ दिएको हो ।
तनहुँ जिल्ला अदा’लतले शाहलाई सफाइ दिए पनि उनी जे’ल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कै’द स’जाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जे’ल मुक्त हुनेछन् ।
शाह करिब एक वर्षयता थु’नामा छन् । बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । एक १७ वर्षीया किशोरीले शाहविरु’द्ध बला’त्कारको आ’रोप लगाएकी थिइन् ।
तीनै किशोरीले लगाएको आ’रोपमा नवलपुर अदालतले शाहलाई साढे २ वर्ष कै’द सजाय गरिसकेको छ । तनहुँ जिल्ला अदालतले स’फाई दिए पनि शाह जे’लमुक्त हुने छैनन् ।
पीडि’त भनिएकी नाबालिकाले बला’त्कारको जाहेरी दिएपनि अदालतले लिएको बकपत्रमा भने आ’रोप झु’टा भएको बताएकी थिइन् ।
ती बालिकाले शाहले तनहुँ र नवलपुरमा गरि दुई ठाउँमा बला’त्कार गरेको बताएपछि बेग्ला बेग्लै अनुसन्धान भएर दुई फरक जिल्ला अदालतमा मु’द्धा दायर भएको थियो । नवलपुर जिल्ला अदालतले जब’र्जस्ती कर’णीको अभि’योग आएपनि बाल यौ’न दुर्व्य’वहारमा दो’षी ठह’र गरेर फैस’ला सुनाएको थियो।