नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने भावुुक बनेका छन् । उनले केही दिनअघि आफू मानसिक रूपमा वि’क्षिप्त बनेको भन्दै भावनात्मक कुुरा सामाजिक सञ्जालमा ‘पोस्ट’ गरेका हुुन् ।
तर, उनी कहाँ छन् भन्ने विषय चर्चाको विषय बनेको छ । उनले आफूू रहेको स्थान भने खुुलाएका छैनन्। एक ना’बालिगमाथि ब’ला त्कार गरेको आ’रोप लागेका लामिछाने कहाँ छन् भन्ने खुलेको छैन् ।
तर, उनी दुबई वा सिंगापुरमा रहेको अनुमान गरिँदै आएको छ । सरकारी स्रोतका अनुसार लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलियालगायत आधा दर्जन बढी मुलुकको भिसा छ ।
सन्दीपले आफूविरु’द्ध झु’टा गतिविधि भइरहेको दाबी गर्दै नेपाल आएर का’नुनी लडा’इँ लड्ने उक्त पोस्टमार्फत जनाएका छन् । तर, उनी नेपाल कहिले आउँछन् खुलाएका छैनन् ।
बरु बि’रामी भएको र आफू ‘आइ’सोले’सन’मा रहेको उनले दाबी गरेका छन् । लामिछानेले पोष्ट गरेको भावनात्मक पोस्टले प्रहरी अनु’सन्धानलाई कुनै प्रभाव नपार्ने प्रहरी अधिकारीहरु बताउँछन् ।
यो पनि पढ्नुुहोस्ः पाकिस्तान जित
घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डवि’रुद्धको पाँचौं टी-ट्वान्टीमा जित निकालेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ६ रनले हराएको हो ।
जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३-२ को अग्रता बनाएको छ । पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डका लागि कप्तान मोइन अलीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ खेले । डाविड मालनले ३६ तथा साम करणले १७ रन जोडे ।
पाकिस्तानका हरिस राउफले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहमद रिजवानले ६३ रनको अर्धशतकीय इनिङ खेले । इफ्तिखर अहमदले १५ रन जोडे । इंग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २र२ विकेट लिए ।