नागरिक पत्र, काठमाडौँ । निल’म्बनमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने दशैंपछि नेपाल आउने बताएका छन् । नाबा’लिग किशोरी ब’लात्का रको आ’रोप लागेका उनी दशैँको टीकाको भोलिपल्ट काठमाडौं आउने बताएका हुुन्।
शनिबार अंग्रेजीमा सन्दीपले आफ्नो फेसबुक पेजमा ठुलो आशा र हिम्मतका साथ अक्टोबर ६ मा नेपाल पुग्ने पक्का भएको बताएका हुुन्। सन्दीप लामिछाने अहिले कहाँ छन् भन्नेबारे केही खुुलेको छैन । उनी जहाँ छन् त्यहीँ दशैँ आउने भएका हुन् ।
‘अनि मविरु’द्ध लागेको झु’टो मु’द्दाको कानुनी ल’डाई लड्नेछु,’लामिछानेले फेसबुकमा लेखेका छन्। नाबा’लिग किशोरी ब’लात्का रको आ’रोप लागेका लामिछाने वि’रुद्ध प्रहरीले डि’फ्युजन नो’टिस जारी गरिसकेको छ।
ब’लात्का रको आ’रोप लागेपछि विदेशबाटै बे’पत्ता भएका उनले सोसल मिडियाबाट ‘राष्ट्रवा’दी कार्ड’ प्रयोग गर्दै नेपाल आउने जानकारी दिएका थिए। नेपाली क्रिकेट टीमका नि लम्बित क्याप्टेन सन्दीप वि’रुद्ध नेपाल प्रहरीको इन्टर’पोल शाखाले नो’टिस जा’री गरेको हो।
पाँच दिनअघि मात्र उनले आफूलाई त’नावका कारण आइ सोलेसनमा राखेको बताएका थिए। ‘मविरु’द्ध परेको जा’हेरी सार्वजनिक हुनुले मलाई मा’नसिक रुपमा वि’छिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।
यी सबै कुराले मलाई एकातिर मान सिक असर गर्यो भने अर्कोतिर म बिरा’मी अवस्थाबाट गुज्रि’न पर्यो र मानसिक त’नाव र स्वास्थ्य’ खराबीको कारणले मैले मलाई आइ’सोलेसनमा राखेर बसेको छु,’ उनले भनेका थिए।
यसअघि पनि सन्दीपले चाँडै नेपाल फर्कने बताएका थिए। त्यसपछि एकाएक सम्पर्कबिही’न भएका थिए उनी। घटना बाहिरिँदा सन्दीप नेपाल बाहिर थिए। उनले आफूविरु’द्ध जा’हेरी परेको भदौ २२ गते थाहा पाएको हिजोको फेसबुक पोस्टमा उल्लेख गरेका छन्। झु’टा रुपमा एकपक्षीय रुपमा चरि’त्रमा आँच आउनेगरी समाचार सम्प्रेषण भएको पनि सन्दीपले आरो’प लगाएका थिए।
एक नाबा लिग किशोरीमाथि क’रणी गरेको उ’जुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक संक’टमा पुगेका हुन्। उजु’रीलगत्तै प्रहरीले लामिछानेविरु’द्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटे’लमा लगेर क’रणी गरेको उ’जुरीमा उल्लेख छ।